राजनीति

इरानमाथि अमेरिकी हमलाविरुद्ध ११ वाम,एकै ठाम

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहित ११ वटा वामपन्थी समूहले इरानमाथि इजरायली हमलाको विरोध गर्दै संयुक्त वक्तव्य निकालेका छन् । गत वर्ष इजरायलले प्यालेस्टाइनमा गरेको सैनिक कारवाहीको सडकमै उत्रिएर सख्त विरोध गरेका वामपन्थी दलहरुले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चासो जनाउँदै आज वक्तव्य जारी गरेका हुन् । उनीहरुले यसलाई अमेरिकी साम्राज्यवादको उक्साहटमा इरानको राष्ट्रिय स्वतन्त्रतामाथि हस्तक्षेपका रुपमा यो घटनालाई अर्थ्याएका छन् । 'यतिखेर अमेरिकी साम्राज्यवादको उक्साहटमा इजर…

Page 156 of 924