राजनीति

दुई-जिब्रा-निकाल्नेहरुका-दुःख

नेपालमा हरेक राजनीतिक दलका दुई वटा जिब्रो छन् । अनि दुई वटा विचार पनि । दलहरूले संसद्मा देखाउने व्यवहारले त्यही भन्छ । सरकार हुँदा र प्रतिपक्षमा रहँदा दलको जिब्रो र विचार दुईवटा भएको पुष्टि हुन्छ । उदाहरणका लागि सत्तामा हुँदाको कांग्रेस र अहिले प्रतिपक्षीमा हुँदाको कांग्रेसलाई हेरौं । छोराको बिहेका निम्ति विदेश पोष्टिङ हुने उपसचिवहरुसँग ५०–५० लाख उठाउने कांग्रेस अहिले भ्रष्टाचारविरोधी पार्टी हुँ भनेर देखाउन जेहाद छेडिरहेको छ । प्रश्न सोध्छ, जवाफ दिन्छु भन्नेलाई ब…

Page 153 of 600