राजनीति

महन्थ ठाकुरको यता पनि माग

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरूले विभिन्न मुद्दाका आरोपितलाई छुटाउने,नागरिकता विधेयक र संविधान संशोधनलगायतका शर्त मान्ने गरी विश्वासको मत दिएको सम्झाउनुभएको छ । राज्यको सम्पूर्ण निकाय तथा संवैधानिक अंगहरूमा संवैधानिक व्यवस्थाअनुसार पूर्णसमानुपातिक समावेशी सिद्धान्तको आधारमा नियुक्ति गर्न गराउन उहाँले माग गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि जारी वक्तव्यमा ठाकुरले कोरोना महामारीसँग जुध्न तत्काल अनिवार्य न…

Page 475 of 491