राजनीति

देउवा झर्किएको रिसले जसलाई माननीय बनायो

इख वा इगोले मान्छेलाई कहाँबाट कहाँ पु¥याउँछ ! पाँच वर्षअघिको त्यही तीतो सवाल–जवाफले हजुरबुवा समानका प्रधानमन्त्री देउवासँग भिड्न हौसला दियो –  गुल्मीको एउटा ३१ वर्षे युवालाई ।अनि यही कार्यक्रममा उनै देउवाको तीतो र टर्राे जवाफलाई इखको रूपमा लिँदै छँदाखाँदाको डक्टरीजस्तो सम्मानित पेशाबाट राजीनामा दिई राजनीतितर्फ होमिएर एमाले–काँग्रेसलाई हराउँदै ललितपुर–३ बाट संसदमा पुगिन् अर्की युवती । भन्छन् नि, बन्दुकको गोलीबाट लागेको घाउ÷खत त …

Page 478 of 560