राजनीति

माइतीघर मण्डलामा सुकुम्बासीहरुको शान्तिपूर्ण अनशन

राजधानीको थापाथलीस्थित रहेको सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा शान्तिपूर्ण अनशन घोषणा गरिएको छ ।  माइतीघर मण्डलामा सुकुम्बासी बस्तीका स्थानीयहरु शान्तिपूर्ण अनशन बस्ने थालेका हुन् । अबको केही बेरपछिबाट अनशन शुरु गरिने स्थानीय दलमर्दन कामीले बताए ।  हिजो महानगरले सुकुम्बासी बस्ती हटाउन खोजेपछि त्यहाँ तनावग्रस्त अवस्था सिर्जना भएको थियो ।  वैकल्पिक व्यवस्थापन नगरी बस्ती हटाउन खोजेको भन्दै सुकुम्बासीहरुले ढुंगामुढा गरेका थि…

Page 476 of 560