राजनीति

प्रधानमन्त्री वसन्तपुरमा, सञ्चारमन्त्री सभागृहमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वसन्तपुर जाने कार्यक्रम तय भएको छ । उहाँले बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषा ऐन २०८० शुभारम्भ तथा भाषा दिवस २०८१ को उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।  वसन्तपुरको नौतले दरबार अगाडिबाट विभिन्न समूहले र्याली निकालेका छन् । र्याली भित्री शहरका विभिन्न भागको परिक्रमापछि वसन्तपुरको जुद्ध वारुण यन्त्र अगाडि पुगेर आमसभामा परिणत भएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री…

Page 477 of 934