राजनीति

सुदूरपश्चिममा नयाँ मन्त्रीको सपथ, कर्णालीमा आधा दर्जन थपिँदै

सुदूरपश्चिम पश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई मन्त्री नियुक्त गरेका हुन् । उनले भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रीको सपथ लिएकी छन् ।  यसअघि वैशाख ६ गते नाउपाबाटै कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । मुख्यमन्त्री सोडारीले आगामी शुक्रबार विश्वासको मत लिने तयारी गरिरहेका छन् । विश्वासको मत पाएपछि एमाले पनि सरकारमा सहभागी हुने बताइएको छ । यता कर्णाली प्रदेशमा पनि आज मन्त्रिम…

Page 480 of 934