राजनीति

‘आयोजना सम्पन्न हुँदा ठूलै युद्ध जितेको भान हुन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारोबाट उज्यालोतर्फको बाटोमा डोर्याउने कार्य गरेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा बंगलादेशमा समेत ४० मेगावाट विद्युत निर्यात गर्न लागिएको बताउनुभएको छ । यसका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुन लागेको जानकारी दिनुभएको छ ।  उहाँले नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको काठमाडौंको मातातीर्थ, बौथलीस्थित सबस्टेशन र प्रशारण लाइनको उद्घाटनको क्रममा उक्त धारणा राख्नुभएको हो । …

Page 481 of 934