राजनीति

रविको नागरिकता विवादमा निर्वाचन आयोग निरीह, संवैधानिक इजलासमा उजुर पर्ने सम्भावना

चितवन २ बाट भारी मतान्तरले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद भुसको आगो बनेको छ । उनले बाहिर स्पष्ट कुरो नभने पनि अमेरिकी नागरिकता लिने क्रममा त्यागेको नेपाली नागरिकताकै आडमा उनी मतदाता र उम्मेदवार बनेपछि उक्त विषय झन् पेचिलो भएको छ ।  मतदानअघिको मौन अवधिमा चितवनका राजकुमार पाण्डेले आयोगलाई बोधार्थ दिएर चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हालेको लिखित उजुरीको स्पस्टिकरण चुनावी परिणाम आउन थालेपछि पछि बल्ल काठमाडौंको …

Page 482 of 560