राजनीति

मुख्यमन्त्रीमा नाउपाका दुवै दाबेदार अस्वीकार, पुनः दाबी पेश गर्न आह्वान

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि पेश गरिएको दुवै दाबी अस्वीकृत गरेका छन् ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई प्रदेश सभा सदस्यले पेश गरेको दाबीलाई अस्वीकार गर्दै उनले मुख्यमन्त्रीमा पुनः दाबी पेश गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि दुई दिनको समय थप गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम वैशाख ६ गते बेलुका ५ बजेभित्र दाबी पेश गरिसक्न भनेको…

Page 488 of 933