राजनीति

शिक्षामा लगानी,बालुवामा पानी

पूर्वराष्ट्रपति डा. रामवरण यादवले शिक्षामा राज्यको लगानी बढे पनि उपलब्धि खस्किएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले मुलुकको शिक्षा प्रणालीमै त्रुटी रहेको बताउनुभयो । उहाँले अहिले शिक्षाको अवस्था राम्रो नभएको पनि टिप्पणी गर्नुभयो । पूर्वराष्ट्रपति यादवले पहिलाको तुलनामा पूर्वी मधेसको शिक्षाको अवस्था सबैभन्दा बढी खस्किदैँ गएको बताउँदै पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था केही हदसम्म राम्रो रहेको बताउनुभयो । उहाँले पूर्वी मध…

Page 486 of 491