बिबिध

नागरिकताविहीनहरुको माइतीघरमा धर्ना

‘नागरिकता हाम्रो मौलिक अधिकार हो’ भन्दै नागरिकताविहीन नेपाली नागरिकहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन् । नेपालको संविधान २०७२ भाग २ धारा १० को उपधारा (१) र ११ को उपधारा (३) र (५) छिटोभन्दा छिटो कार्यान्वयन गर्दै नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिँदै उनीहरुले धर्ना दिएका हुन् । विगतका दिनमा नागरिकता नपाएर सेवा सुविधाका साथै अन्य क्षेत्रमा गुमाएको अवसरको क्षतिपूर्ति समेत दिनुपर्ने उनीहरुको माग छ । नागरिकताविहीन नागरिक संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीलगायत पाँच दर्…

Page 142 of 153