बिबिध

जथाभावी गाली गर्दाको जोखिम

नेपालमा गाली बेइज्जतीसम्बन्धी कडा कानुन छ । तापनि कतिपयलाई यसबारे जानकारी नै छैन । मुलुकी अपराध संहिता २०७४, दफा ३०५ को उपदफा २ मा भनिएको छ, ‘कसैले होच्याउने नियतवस बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा गाली गरेको मानिनेछ ।’ उक्त कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ ।  कसैको शारीरिक बनोटमाथि दोष लगाइएमा वा कसैको भावनामाथि ठेस पु¥याउने नियतले आक्षेप लगाएमा त्यो बेइज्…

Page 47 of 153