मल्टिमिडिया

मानसिक रुपमा कमजोर बालबालिकाको निम्ति संगीत विद्यालय वरदान

मानसिक रुपमा कमजोर बालबालिकालाई लक्षित गरेर चीनमा संगीत विद्यालय सञ्चालनमा ल्याइएको छ । पूर्ण रुपमा ‘अटिस्टिक’ रोगसँग लडिरहेकालाई मध्यनजर गरेर एक दशकअघि खोलिएको विद्यालयले बालबालिकालाई संगीतसँगै माया र हेरचाह गरिरहेको छ ।  एउटी अटिस्टिक बालिकाकी आमाले शेन्जेन शहरमा ‘एट म्युजिक इन्सेम्बल’ सञ्चालनमा ल्याएकी हुन् । संगीतको माध्यमबाट उनीहरुलाई रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिएर सन लिलीले विद्यालय खोल्ने निर्णय गरेकी हुन् । आफूलाई…

Page 3 of 5