मल्टिमिडिया

नेपाली अभिनेत्रीको पहिरन भारतमा चर्चा

अभिनेत्री सुषमा अधिकारीले कालो पहिरनमा निकै बोल्ड तस्बिर इन्स्टाग्राममा शेयर गरेसँगै भारतीय मिडियामा स्थान पाएकी छन् । उनको त्यो पहिरनले भारतीय मिडियामा खुबै चर्चा पाएको हो । सामाजिक सञ्जालमा सक्रिय सुषमाले आफ्ना त्यस्तै ग्ल्यामर तस्बिरहरु पोष्ट गरिरहन्छिन् । अहिले उनको उक्त बोल्ड तस्बिर सोसल मिडियामा पनि भाइरल बनेको छ । सुषमा आफ्नो फेसन सेन्सका कारण चर्चामा आइरहने कलाकार हुन् । साडी, लेहंगादेखि क्याजुअल पहिरन तथा बिकिनीमा उनले आफ्नो हट अवतार देखाउने गर्छिन् । सुषमाले इन्स्टाग्रा…

Page 5 of 7