राप्रपाको बैठक रोकियो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पर्सिदेखि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । असार ७, ८ र ९ गते हुने भनिएको केन्द्रीय समितिको बैठक विशेष कारणवश स्थगित भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
राप्रपाले गत स्थानीय तहको निर्वाचनको समीक्षा र समसामयिक राजनीतिको बारेमा छलफल गर्न केन्द्रीइ समितिको बैठक बोलाएको हो ।
टिप्पणीहरू