निलम्बनमा परेका पप्पुका मालिक जसपामा बढुवा

निलम्बनमा परेका पप्पुका मालिक जसपामा बढुवा

जनता समाजवादी पार्टी (जसपा)ले निलम्बित सांसद हरिनारायण रौनियारलाई राजनीतिक समिति सदस्यमा मनोनित गरेको छ ।

राजनीतिक पहुँचका आधारमा अरबौंको ठेक्का हात पारेर समयमा काम नगर्ने विवादित पप्पु कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका रौनियारलाई जसपाले महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको हो ।

बर्दियाको पुल निर्माणमा भ्रष्टचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि रौनियार संसद पदबाट निलम्बनमा परेका थिए ।

टिप्पणीहरू