बाबुरामका पाँच जनालाई समेट्यो माओवादीले

बाबुरामका पाँच जनालाई समेट्यो माओवादीले

गोलाकारभित्रको हँसिया हथौडा लिएर निर्वाचनमा जाने निर्णय गरेको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जना माओवादी केन्द्रको समानुपातिक बन्दसूचीमा परेका छन् ।

उपमहासचिव वर्षमान पुनका अनुसार प्रतिनिधिसभाका लागि भटराईका पाँच जनासहित ११० जनाको सूची आयोगलाई बुझाइएको छ । सूचीमा नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरु परेका छन् ।

टिप्पणीहरू