तोसिमाको क्षेत्रमा एमाले विजयी हुने सम्भावना बढ्याे

तोसिमाको क्षेत्रमा एमाले विजयी हुने सम्भावना बढ्याे

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को दुवै प्रदेश सभा सदस्यमा एमाले उम्मेदवार विजयी हुने सम्भावना बढेको छ । हालसम्मको नतिजाअनुसार ३ (१) मा एमाले उम्मेदवारले ९ हजार २५० मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेकपा माओवादी केन्द्रका उम्मेदवारले ८ हजार ८७० मत र राप्रपाले ७ हजार ४२२ मत प्राप्त गरेको जानकारी दिइएको छ ।

त्यस्तै ३ (२) मा सूर्य चिन्हमा ८ हजार ८२७, रुख चिन्हमा ७८० र हलोमा ७ हजार ४४१ मत परेको बताइएको छ ।

टिप्पणीहरू