विप्लवका कार्यकर्ताले कोरे पार्टीको नाममा सलाई

विप्लवका कार्यकर्ताले कोरे पार्टीको नाममा सलाई

विप्लव नेतृत्वको नेकपाले आज पार्टी पुनर्गठन दिवस मनाएको छ । उसले साँझ रत्नपार्कस्थित शान्तिबाटिकामा मैनबत्ती बालेर दिवस मनाएको हो ।

नवौं पुनर्गठन दिवसका अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा भक्तपुर जिल्ला इञ्चार्ज आस्था, केन्द्रीय सदस्य रामलाल बिक,महेश नेपालीलगायत उपस्थित थिए ।  आजै दिउँसो पार्टीले कमलादीथित प्रज्ञा भवनमा राजनीतिक,वैचारिक प्रशिक्षण र शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो ।

टिप्पणीहरू