प्रधानमन्त्रीमा साथ माग्दै रामचन्द्र पौडेल माधव नेपाल निवासमा,बालुवाटारमा गठबन्धन बैठक जारी

प्रधानमन्त्रीमा साथ माग्दै रामचन्द्र पौडेल माधव नेपाल निवासमा,बालुवाटारमा गठबन्धन बैठक जारी

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र खुमल्टारबाट भर्खर फर्किएका गृहमन्त्री बालकृष्ण खाँणले माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचन्ड) सङ्ग छलफल थालेलगत्तै सत्ता गठबन्धनका अर्का नेता माधव नेपाल पनि त्यसमा मिस्सिनुभएको छ । यसअघि कोटेश्वरस्थित नेपाल निवासमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीमा साथ माग्न पुग्नुभएको थियो ।

बालुवाटारमा ११:३५ बजेदेखि सरकार गठनको मोडालिटीवारे शुरु भएको तीन पार्टीका अध्यक्षहरुको  छलफल जारी छ ।

टिप्पणीहरू