परराष्ट्र सचिवको कार्यकक्षमा आईएलओका डाइरेक्टर

परराष्ट्र सचिवको कार्यकक्षमा आईएलओका डाइरेक्टर

परराष्ट्र सचिवसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का निर्देशकले शिष्टाचार भेट गरेका छन् । आज उहाँहरुबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको बताइएको छ ।

निर्देशक डा. रिचर्ड एस हावर्ड भेटघाटको निम्ति आज दिउँसो २ बजे मन्त्रालय पुग्नुभएको हो । उहाँहरुबीच करिब आधा घण्टा कुराकानी भएको बताइन्छ ।

टिप्पणीहरू