बलात्कारबिरोधी महिला अधिकारकर्मीहरु भोलि सर्वोच्चको गेटमा
बलात्कार तथा हिंसा पीडित बिनु यादवको पक्षमा महिला अधिकारकर्मीहरुले प्रदर्शन गर्ने भएका छन् । पीडित बिनुसहित महिला अधिकारकर्मीको टोलीले भोलि बिहान सर्वोच्च अदालत घेर्न लागेका हुन् ।
उनीहरुले बिहान १० बजे सर्वोच्चको गेटमा प्रर्दशन गर्ने बताएका छन् ।
रामेछापका २५ वर्षीय प्रदीप कठायत र उनका परिवारबाट मानसिक र शारीरिक हिंसा पाएकी बिनुले यसअघि अदालतमै विष पिएकी थिइन् ।
टिप्पणीहरू