नेपाल बसेका भारतीय पूर्व राजदूतलाई सचिवमा २ बर्ष म्याद थप
हाल बिदेश सचिवको रुपमा कार्यरत नेपालका निम्ति निवर्तमान भारतीय राजदूत विनयमोहन क्वात्राको दुई बर्ष म्याद थप हुने भएको छ ।
अस्ति त्यहाँको क्याबिनेट कमिटीले यससम्बन्धी निर्णय लिएको हो ।जसअनुसार क्वात्राले अर्को महिना
पुस १६ शनिवारदेखि बैशाख १८ २०८१ सम्म उक्त जिम्मेवारीमा निरन्तरता पाउनेछन् ।
टिप्पणीहरू