दोलखामा चुनाव सम्पन्न, ५० प्रतिशत मतदान

दोलखामा चुनाव सम्पन्न, ५० प्रतिशत मतदान

दोलखामा आज भएको पुनः मतदान साँझ सम्पन्न भएको छ । मंसिर ४ गते मतदान भएकामध्ये १० वटा बुथमा आज पुनः मतदान भएको हो ।

प्राप्त जानकारीअनुसार ती बुथमा मुश्किलले ५० प्रतिशत मत खसेको छ । प्रारम्भिक आँकडाअनुसार आज दोलखामा ५० दशमल १० प्रतिशत मतदान भएको छ ।

टिप्पणीहरू