सीके राउतले भेटे प्रधानमन्त्री, सरकारमा सामेल हुने सहमति

सीके राउतले भेटे प्रधानमन्त्री, सरकारमा सामेल हुने सहमति

प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष सीके राउतले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँग भेट गर्न राउत आज बालुवाटार पुगेका हुन् । 

भेटमा राउतले आगामी गठबन्धन सरकारमा सामेल हुने इच्छा र सहमति जनाएको बताइएको छ । हालको आमनिर्वाचनमा राउतको पार्टी संघीय ससंदमा एक सीट, मधेश प्रदेश सभामा छ र लुम्बिनी  मा एक सीटमा विजयी भएको छ ।

टिप्पणीहरू