राजदूत गएलगत्तै भारतीय दूतावासका लेखापाल र सुरक्षाकर्मी पनि नयाँ दिल्लीतर्फ

राजदूत गएलगत्तै भारतीय दूतावासका लेखापाल र सुरक्षाकर्मी पनि नयाँ दिल्लीतर्फ

काठमाडौंस्थित भारतीय राजदूतावासका दुई जना कर्मचारी पनि हिजो राजधानी नयाँ दिल्ली पुगेका छन् । उनीहरु भिस्तारा एअरको उडानमा साँझ पौने ६ बजे काठमाडौंबाट प्रस्थान गरेका हुन् । 

दूूतावास स्रोतका अनुसार त्यहाँका सुरक्षाकर्मी सरित थापा र लेखापाल दिपक सिंह नयाँ दिल्लीतर्फ उडेका हुन् । राजदूत नवीन श्रीवास्तव भने अस्तिदेखि उतै छन् ।

टिप्पणीहरू