विदेशी राजदूतहरु भेटघाट र घुमघाममा व्यस्त

विदेशी राजदूतहरु भेटघाट र घुमघाममा व्यस्त

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सचिव भरतराज पौडेल र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच हिजो भेटवार्ता भएको छ । उहाँहरुबीच बिहान साढे ११ बजेदेखि मध्यान्ह १२ बजेसम्म कुराकानी भएको थियो ।

हिजै नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोक पोखराबाट बुद्ध एअरको उडानमा काठमाण्डौ आएका छन्  । 

बेलायती राजदूत निकोला पोलिट पनि हिजै साँझ भैरहवाबाट काठमाडौं आइन् । राजदूत पोलिटले पनि साँझ बुध्द एअरको उडान समातेकी हुन् ।

टिप्पणीहरू