सिके राउत र प्रभू साहवीच संवाद

जनमत पार्टीका अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.सिके राउत र स्वतन्त्रबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रभू साहबीच भेटवार्ता भएको छ । 

उहाँहरुबीच आज भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा राजनीतिक विषयवस्तुवारे छलफल भएको बताइएको छ ।

टिप्पणीहरू