प्रचण्ड निवासमा अमेरिकी राजदूत प्रकट

प्रचण्ड निवासमा अमेरिकी राजदूत प्रकट

खुमलटारबाट भर्खरै अमेरिकी राजदूत आफ्नो निवास,कमलादीस्थित कमलकुन्ज फिर्ता हुनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर चुनावी बिजयका निम्ति बधाइ भन्दै नयाँ बन्ने सरकारसङ्ग आफ्नो देशको साविक सम्बन्ध कायम रहने सन्देश दिन राजदूत डिन थम्पसन बिहान आठै बजे पुगेको र भेटवार्ता ४० मीनेटसम्म चलेको अध्यक्ष दाहालकी छोरी गङ्गाले बताउनुभयो  ।

टिप्पणीहरू