उपेन्द्रलाई गठबन्धनमा फर्काउन कस्सिए प्रचण्ड,हात्तीवनमा गोप्यवार्ता

उपेन्द्रलाई गठबन्धनमा फर्काउन कस्सिए प्रचण्ड,हात्तीवनमा गोप्यवार्ता

ललितपुरको हात्तीवनस्थित सिटीस्केप हाउजिङ्गमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ  पुग्नुभएको छ । ४५ मीनेटसम्म चलेको छलफल पहिले सत्ता गठबन्धन र अहिले एमालेबाटे बिच्किएको जसपालाई गठबन्धनमै फर्काउनमा केन्द्रित रहेकोे बुझिएको छ ।

यसवीच सबै दलसङ्ग भेट्वार्तामा ब्यस्त जनमत पार्टीका अध्यक्ष सिके राउत आजै रास्ट्रपति भवन पुग्नुभएको छ ।

टिप्पणीहरू