भूटानी राजपरिवारको नेपाल आगमन

भूटानी राजपरिवारको नेपाल आगमन

अहिले भर्खर आफ्नो देशको ध्वजावाहक विमान ड्रुक एअरमा भूटानी राजपरिवारका सदस्यहरु काठमाण्डौ आइपुगेका छन् ।

उडान नम्बर "केबी ४ सय" बाट पाराे विमानस्थल हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने टोलीमा वर्तमान राजा जिग्मे केशरकी दिदी अधिराजकुमारी डेकी याङ्ग्जोम वाङ्ग्चुक,डान्छी वाङ्ग्मो वाङ्ग्चुक,डासो वाङ्ग्चुक दर्जी नाम्गेइ र कर्मा घले रहेको बुझिएको छ ।

टिप्पणीहरू