ईजरायली राजदूत गोल्डबेगर कैलालीमा

ईजरायली राजदूत गोल्डबेगर कैलालीमा

नेपालका लागि ईजरायली राजदूत ह्यानन गोडर गोल्डबेगर कैलाली पुगेका छन् । 

बुद्ध एयरको नियमित उडानमार्फत उनी केही बेरअघि काठमाडौंबाट कैलाली ओर्लिएका हुन् । 

धनगढीको गेटा विमानस्थलमा अवतरण भई उनी प्रदेश ३–०१–०२३ च २२९५ नम्बरको गाडीमार्फत टिकापुरतर्फ प्रस्थान गरेका छन् । 

कृषि क्याम्पसको अनुगमन गर्नका लागि उनी त्यता गएको बताइएको छ ।

टिप्पणीहरू