हुम्ला उडेको ताराको कार्गो जहाजमा चरा ठोकियो

हुम्ला उडेको ताराको कार्गो जहाजमा चरा ठोकियो

नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै तारा एअरको कार्गो जहाजमा चिल ठोक्किएको हो । 

दिउँसो करिब १२ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति पुगेको बताइएको छ । जहाजमा सवार सबै यात्रु सकुशल सिमकोट विमानस्थल अवतरण गरेका तारा एअरले बताइएको छ।

जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए ।

टिप्पणीहरू