उता बिश्वकप फुटबलको रन्को,यता सगरमाथाको एक फन्को
आफ्नो देशमा विश्वकप फुटबलको रन्को छुटिरहेको बेला नेपालका निम्ति कतारी राजदूत भने सगरमाथाको आधारशिविरतर्फ लाग्नुभएको छ ।
श्री एयरको हेलिकप्टरमा राजदूत युसुफ बिन मोहम्मद अल हाली भर्खर सोलुखुम्बुको एभरेष्ट बेश क्याम्पतर्फ जानुभएको हो ।
उहाँसहितको टोली दिन बिताएर आजै फर्कने कार्यक्रम रहेको परराष्ट्र श्रोतले बतायो ।
टिप्पणीहरू