खुमल्टारमा को-को गए खुसुखुसु ?

खुमल्टारमा को-को गए खुसुखुसु ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा वर्तमान र भूपू माओवादीसहित बहालवाला मन्त्री र हुन खोजेका मन्त्रीहरूको भेला भएको छ । उर्जा मन्त्री पम्फा भुसाल,अर्थमन्त्री जनार्दन शर्मा,सर्लाहीबाट भूपू मन्त्री रामेश्वर राय यादव र दलबदलमा माहिर प्रभु साह यसरी आज बिहानदेखि ताँती लागेका हुन् ।

टिप्पणीहरू