दिल्ली जाँदाजाँदै आकाशमै हर्ट अट्याक, जहाज काठमाडौं फर्कियो

दिल्ली जाँदाजाँदै आकाशमै हर्ट अट्याक, जहाज काठमाडौं फर्कियो

काठमाडौंबाट दिल्लीका लागि उडेको इण्डिगो एयरको विमान फिर्ता भएको छ । सल्यान घर भएका ३८ वर्षीय रुद्रवीर खत्रीलाई एक्कासी हृदयघाट भएपछि विमान फर्काइएको हो । 

१६१ जना यात्रु बोकेर उडेको विमानले केही बेरअघि आकस्मिक ल्याण्ड गरेको छ । बिरामीलाई उपचारका लागि नर्भिक हस्पिटल लगिएको छ ।

टिप्पणीहरू