चोलेन्द्रको निलम्बन र महासचिवको पत्रवारे आजै टुंगो लाग्दै

चोलेन्द्रको निलम्बन र महासचिवको पत्रवारे आजै टुंगो लाग्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको महाभियोग फुकुवाविरुद्ध परेको रिटउपर आज सर्वाेच्चको संवैधानिक इजलाशमा सुनुवाइ हुने भएको छ ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले अस्ति बुधवार राणामाथि लागेको महाअभियोग निलम्बन फुकुवा भएको पत्र दिएसँगै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले बुधवार नै दायर गरेको रिट निवेदनको आज बस्ने सर्वाेच्चको संवैधानिक इजलासले सुनुवाइ गर्न लागेको हो ।

रिट सुनुवाइका लागि कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की,विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलाश गठन भएको छ ।

टिप्पणीहरू