चोलेन्द्रको बाटो छेक्न मूल गेटमै धर्ना

चोलेन्द्रको बाटो छेक्न मूल गेटमै धर्ना File Photo

महाअभियोग लागेर निलम्बनमा परेका प्रधानन्यायधीश चोलेन्द्रसमशेर जबरालाई सर्वोच्चभित्र छिर्न नदिन मूल गेटमै धर्ना कसिएको छ । 

कानुन व्यवसायीहरुबाट धर्ना दिने र प्रवेश गर्न खोजे अवरोध गर्ने तयारी भएसङ्गै सर्वोच्च परिसरमा आज पनि बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

निर्वाचन सकिएलगत्तै संसदका महासचिव भरत गौतमबाट व्यक्तिगत तजविजमा महाअभियोग निष्क्रिय भएको पत्र पाएपछि राणा अदालत आउन बुधवारदेखि नै प्रयासरत छन् ।

टिप्पणीहरू