प्रधानन्यायाधीश निस्कन सक्ने बाटोमा तगारो

प्रधानन्यायाधीश निस्कन सक्ने बाटोमा तगारो

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको सम्भावित सर्वोच्च अदालत प्रवेशलाई निस्तेज तुल्याउन  प्रधानमन्त्री निवास,बालुवाटारबाट  उत्तर पट्टी प्रधानन्यायाधीश आवतजावत गर्ने मुख्य बाटोदेखि सरकार प्रमुखले प्रयोग गर्ने १ नम्बर गेटसम्म वीच सडकमै काँढेतार लगाइएको छ ।  मर्मत कार्य शुरु भएको भन्दै आजै बिहानदेखि रोड ब्लक लगाइँदा सबैखाले आवतजावत रोकिएका छन्  ।

टिप्पणीहरू