घनश्याम र प्रभु साहबाहेक अरु को- को परे एमालेको कारवाहीमा ?

घनश्याम र प्रभु साहबाहेक अरु को- को परे एमालेको कारवाहीमा ?

नेकपा एमालेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र  प्रभु साहलाई निश्कासन गरेको छ । आज दिउँसो डाकिएको बैठकले उक्त निर्णय गरेको हो । 

भुसाल र साहबाहेक केही केन्द्रीय कमिटी सदस्यलाई पनि कारवाहीस्वरुप निश्कासन गरिएको छ । जसमा उपेन्द्र साह र कुन्दन कुशवाह,रामप्रीत राम,बद्रि न्यौपाने, रिता साह,गंगा चौधरी,टेकबहादुर बलाम्पाकी छन् । 

उनीहरु सबैलाई कारवाहीस्वरुप साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्यबाट हटाइएको छ ।

टिप्पणीहरू