अमेरिकी राजदूत कर्णाली प्रदेश प्रस्थान

अमेरिकी राजदूत कर्णाली प्रदेश प्रस्थान

नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन आज कर्णाली प्रदेश जानुभएको छ । उहाँ बिहान सवा ९ बजेको बुध्द एअरको उडानमा सुर्खेततर्फ लाग्नुभएको हो ।

अमेरिकी राजदूतको सुर्खेत भ्रमणबारे थप जानकारी दिइएको छैन ।

टिप्पणीहरू