प्रधानन्यायाधीश पोखरा प्रस्थान

प्रधानन्यायाधीश पोखरा प्रस्थान

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की दिउँसो पोखरा जानुभएको छ । 

छ जनाको टोली लिएर पोखरा जानुभएको सर्वोच्च अदालत स्रोतले पुष्टि गरेको छ । दिउँसो पौने ३ बजेको बुद्ध एअरको उडानमा प्रधानन्यायाधीश उता जानुभएको हो ।

टिप्पणीहरू