बिहानै माधव नेपाल र प्रचण्डवीच वातचित

बिहानै माधव नेपाल र प्रचण्डवीच वातचित File Photo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुग्नुभएको छ ।

उहाँ बिहान ७ बजेको हाराहारीमा खुमलटारबाट निस्कनुभएको थियो । दुई अध्यक्षबीच बिहान सवा ७ बजेदेखि झण्डै ९ बजेसम्म अध्यादेश र सरकार गठनवारे कुराकानी भएको कोटेश्वर स्रोतले बताएको छ । 

भेटवार्तामा दुई जना अध्यक्षमात्रै सहभागी हुनुहुन्थ्यो ।

टिप्पणीहरू