भारतीय राजदूत र राजेन्द्र महतोको भेट, लोसपा सरकारमा जान तयार

भारतीय राजदूत र राजेन्द्र महतोको भेट, लोसपा सरकारमा जान तयार

भारतीय राजदूत नवीन श्रीवास्तव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ । उहाँहरुबीच महतो निवास बानेश्वरमा हिजो छलफल भएको थियो  । 

राजदूत हिजो बिहान पुरानो बानेश्वरको भीमसेनगोला पुुग्नुभएको र ११ बजेदेखि झण्डै ४५ मीनेट गोप्य भेटवार्ता भएको लोसपाका नेताहरुले बताएका छन् ।

हिजै लोसपाका शीर्ष नेताहरुको बैठकले नयाँ सरकार गठनमा सत्ता गठबन्धनलाई सहयोग दिने निर्णय गरेको छ ।
Kishor is typing
Write to Editor & Uttam
 

टिप्पणीहरू