भैरवनाथ ब्यारेकबाट राष्ट्रपति सोझै मोरङ्गतिर

भैरवनाथ ब्यारेकबाट राष्ट्रपति सोझै मोरङ्गतिर

नेपाली सेनाको 9N-RAM हेलिकप्टर काठमाडौंको महाराजगन्जस्थित सेनाको भैरवनाथ गणका निम्ति अन्तर्राष्ट्रिय विमानस्थलबाट रित्तै उडेको छ । त्यसैमा चढेर सम्माननीय रास्ट्रपति बिध्यादेवी भण्डारी अहिले मोरङ जाने कार्यक्रम छ । हिजो उहाँ यसरी नै भोजपुर जानु-आउनु भएको थियो ।

टिप्पणीहरू