ललितपुरका जनप्रतिनिधिसंग ओलीको भेटघाट

ललितपुरका जनप्रतिनिधिसंग ओलीको भेटघाट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरका जनप्रतिनिधिसंग भेटघाट गर्नुभएको छ । 

एमाले केन्द्रीय कार्यालय, च्यासलमा उहाँले विभिन्न विषयमा छलफल गर्नुभएको छ । 

अध्यक्ष ओली र जनप्रतिनिधिबीच झण्डै दुई घण्टा लामो कुराकानी भएको हो ।

टिप्पणीहरू