राष्ट्रपतिद्वारा मोरङ्गमा नवनिर्मित विद्यालय भवनको उद्घाटन

राष्ट्रपतिद्वारा मोरङ्गमा नवनिर्मित विद्यालय भवनको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले आज मोरङ पुगेर विद्यालय भवन उद्घाटन गर्नुभएको छ।

 उहाँले बेलबारी-९ स्थित श्री जनता माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको हो ।

त्यस्तै,उहाँले विद्यालयका संस्थापक अध्यक्ष स्व. दुखिलाल चौधरीको प्रतिमासमेत अनावरण गर्नुभएको छ।

टिप्पणीहरू