श्रीमानले आफ्नै श्रीमती र छोरालाई मट्टीतेल छर्केर आगो लगाएको आशङ्का

बाँकेको कोहलपुर वडा नम्बर -२ शक्तिनगरमा आफ्नै श्रीमती र छोरालाई  मट्टीतेल छर्केर घरमा आगो लगाएको आशङ्का गरिएको छ।

निजहरुको नामसहित आगो के कारणले लगाइएको हो अझै खुलेको छैन ।  घटनाको थप विवरण भने आउन बाकी छ।

टिप्पणीहरू