बृद्ध भत्ता नदिएको निहुँमा आमालाई बन्चरो प्रहार

बृद्ध भत्ता नदिएको निहुँमा आमालाई बन्चरो प्रहार

कैलालीको लम्कीचुहा नगरपालिकामा एक पुरुषले आफ्नै आमालाई बन्चरो प्रहार गरी हत्या गरेको आशङ्का छ।

वडा नम्बर  ६ बाघमारामा बृद्ध भत्ता नदिएको निहुँमा  छोराले बन्चरो प्रहार गरेको बताइन्छ ।

थप विवरण भने आउन बाँकी छ।

टिप्पणीहरू